महिला टी–२० विश्वकप एसिया छनोट : नेपाल अपराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 3, 2023 03-Sep-2023, Sun
0 Min Read
Aa
nepali mahila cricket team

मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट २०२३ मा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै अपराजित रह्यो ।

नेपाललाई अब प्रतियोगिताको सेमिफाइनलमा पुग्न दुई खेलबाट एक जित आवश्यक छ ।

नेपालले अब सोमबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja