बझाङको दुर्गम गाउँपालिकाका रवीन्द्र ढाट उर्फ ‘हिमालियन’ले विश्वप्रसिद्ध वन च्याम्पियनसिपमा रसियाको तोरेपची डोंगाकविरुद्धको पहिलो फाइट जितेर इतिहास रचेका छन् ।
उक्त प्रतियोगिता थाईल्याण्डको बैंककमा भैरहेको छ । यस्तो गर्ने उनी पहिलो नेपाली पनि हुन् ।


















प्रतिक्रिया दिनुहोस्