नेपालले २ महिनामा ५ अर्ब ४० करोड रुपैयाँको विद्युत निर्यात गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 22, 2023 22-Sep-2023, Fri
0 Min Read
Aa
विद्युत

नेपालले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा भारतमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ ।

जुलाईमा भारतमा निर्यात हुने बिजुलीको प्रतियुनिट औसत बिक्री दर ८.१३ रुपैयाँ थियो भने भदौमा बढेर १२.२७ रुपैयाँ पुगेको छ ।

दुई महिनाको संयुक्त औसत विद्युत बिक्री दर प्रति युनिट रु १०.३७ रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja