यू–१९ साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको फुटबलमा पाकिस्तानले नेपाललाई १–० ले पराजित गरेको छ ।
खेल काठमाडौंको दशरथ रंगशालामा भएको थियो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर, दोस्रो हाफको ७६ मिनेटमा पाकिस्तानका अली जफरले गोल गर्दै टोलीलाई जित दिलाए ।


















प्रतिक्रिया दिनुहोस्