एसियाली खेलकुदको क्वार्टरफाइनलमा भारतद्वारा नेपाल पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 3, 2023 03-Oct-2023, Tue
0 Min Read
Aa
nepali cricket team

चीनको हाङ्जाओमा मंगलबार भएको एसियाली खेलकुदको क्वार्टरफाइनलमा नेपाललाई भारतले हराएको छ ।

२३ रनले जित्दै भारत एसियाली खेलकुदको सेमिफाइनलमा नेपाल बाहिरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja