बझाङ सुदुरपश्चिम क्षेत्रमा भुकम्पको धक्का महसुस

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 3, 2023 03-Oct-2023, Tue
0 Min Read
Aa
भुकम्प

बझाङ सुदुरपश्चिम क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ ।

स्रोतका अनुसार भूकम्पका कारण बझाङमा केहि घरहरु भत्किएका छन् ।

राष्ट्रिय भुकम्प तथा अनुसन्धान केन्द्राका अनुसार मंगलबार दिउसो दुई बजेर ४० मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भुकम्प गएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja