श्रीमान चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई जेल हाल्न माग गर्दै भारती मानन्धरले आमरण अनसन सुरु गरेकी छन् ।
संविधान दिवसमा राष्ट्रपतिले माफी दिएपछि ढकाल रिहा भएका हुन् ।
बुधबार बिहान माइतीघर मण्डलामा अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्कने स्रोतले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्