रास्वपाको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 27, 2023 30-Nov-2023, Thu
0 Min Read
Aa
rsp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज महोत्तरी जिल्लाको जलेश्वरमा बस्दैछ ।

तिन दिने बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र अनुशासन सम्बन्धि प्रतिवेदन पेश गरिने जानकारी प्राप्त भएको छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रिय लेखा आयोग र सबै प्रदेशका अध्यक्षहरुको सहभागिता रहनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja