नारायणगण-मुग्लिन सडकखण्डका दुई पुल संचालनमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 30, 2023 30-Nov-2023, Thu
0 Min Read
Aa
पुल

नारायणगण-मुग्लिन सडकखण्डका दुई वटा नयाँ पुल संचालनमा ल्याइएको छ ।

जानकारी अनुसार लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएको पुल बुधबार देखि संचालनमा ल्याइएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja