अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउवाचरले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 7, 2023 07-Dec-2023, Thu
0 Min Read
Aa
meeting

प्रधानमन्त्रि पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहनु भएका अमिरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका लागि वरिष्ठ निर्देशक इलिन लाउवाचरले शिष्टाचार भेट गर्नु भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेका लाउवाचर बिहिबार बिहान प्रधानमन्त्रिको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षिय सहयोग अभिवृद्धी गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रिको सचिवालयले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja