नेपाल विद्युत प्राधिकरणले चार महिनामा भारतमा १२ अर्ब ५० करोड रुपैयाँको विद्युत निर्यात गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिमा भारत निर्यात गरेको भन्दा ४ अर्ब ६३ करोड रुपैयाँ बढी हो ।
गत आर्थिक वर्ष देखि नेपालले मनसुन अवधिमा भारतलाई अतिरिक्त विद्युत बिक्रि गर्दै आएको छ । प्राधिकरणले गत बैशाख देखि भारतमा १४ अर्ब ५० करोड रुपैयाँको विद्युत निर्यात गरेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्