नेपाल प्रहरीले पछिल्लो समय विभिन्न मुद्दाका आरोपीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिसको सहयोग लिइरहेको छ ।
जानकारी अनुसार नेपाल प्रहरीले रेड नोटिस जारि गरेपछि एकसाताको अवधिमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३ जना संयुक्त अरब इमिरेट्सको दुबई र एक जना कुवेतबाट पक्राउ परेका हुन् ।


















प्रतिक्रिया दिनुहोस्