माघ ७ गते काठमाडौँबाट थाईल्याण्डको प्रख्यात पर्यटकीय गन्तब्य फुकेटसम्म सिधा चार्टर्ड उडान हुने भएको छ ।
जानकारी अनुसार माघ ७ गते काठमाडौँ -फुकेट रुटमा हिमालय एयरलाइन्सले सिधा उडान गर्ने घोषणा गरेको छ । यस अघि कम्पनीले काठमाडौँ-भियतनाम रुटमा तीनवटा सिधा चार्टर उडान गरेको थियो ।


















प्रतिक्रिया दिनुहोस्