सन् २०२३ मा हवाई मार्गबाट १० लाखभन्दा बढी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् ।
नेपाल पर्यटक बोर्डको तथ्यांक अनुसार मंसिर ३० गते बिहान ५ बजे सम्म १० लाख ८ हजार ६१४ पर्यटक नेपाल आएका छन् ।
यो उपलब्धि संगै सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्क्षलाई सफलता पुर्वक पुरा गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्