विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य–सचिव मिलनकुमार थापालाई तीन लाख धरौटीमा रिहा गरेको छ ।
थापामाथि पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा जल्हरी जडान गरेको र बजारमा रहेको १ करोड १७ लाख रुपैयाँ बराबरको १.५ किलो सुन हिनामिना गरेको आरोप लागेको छ ।


















प्रतिक्रिया दिनुहोस्