दुर्गा प्रसाईंमाथि बागलुङमा कुटपिटको प्रयास

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 18, 2024 18-Jan-2024, Thu
0 Min Read
Aa
durga parsai

चिकित्सा व्यवसायी दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहीबार दिउँसो बागलुङ नगरपालिका–७ का रामकान्त गौतमले प्रसाईलाई कुटपिट गर्ने प्रयास गरेका थिए ।

प्रसाई आफ्नो अभियानमा सहभागी हुन बागलुङ सदरमुकाम पुगेका थिए । सोही क्रममा उनलाई कुटपिट गर्ने प्रयास भएको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja