राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षाको तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार परिक्षा चैत्र १५ देखि सुरु भएर चैत्र २७ गते सकिनेछ । यस वर्ष ४८९,००० विद्यार्थीले परिक्षा दिने बोर्डले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्