काठमाडौं महानगरपालिकाले आजदेखि सुन्धारास्थित धरहरा परिसरमा निःशुल्क सवारी साधन पार्किङ सेवा उपलब्ध गराउने भएको छ ।
नयाँ धरहरा टावरको छेउमा बनेको भवनको पहिलो तल्लामा आजदेखि नि:शुल्क पार्किङ सेवा उपलब्ध हुने नगरले जनाएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्