कैलाश मानसरोवरको दर्शन गराउन पर्यटकलाई लैजान परीक्षण उडान गरिएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 30, 2024 30-Jan-2024, Tue
0 Min Read
Aa
kailash parwat

नेपालगन्जबाट पर्यटकलाई नेपाल–चीन सीमा नजिकै कैलाश हिमाल र मानसरोवर तालको अवलोकन गर्न माउन्टेन फ्लाइट सुरु भएको छ ।

करिब २७ हजार फिटको उचाइबाट कैलाश हिमालको दर्शन गर्न श्री एयरलाइन्सको विमानमा भारतका विभिन्न ठाउँबाट नेपालगन्ज आएका ३८ जना भारतीयको परीक्षण उडान गरिएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja