सरकारले विभिन्न वर्गमा तिरेको करको विरोधमा आज देशभरका फिल्म हल बन्द गरिएको छ । त्यसको प्रतीकात्मक विरोधस्वरुप सोमबार १५० फिल्म हल बन्द गरिएको छ ।
चलचित्र विकास शुल्क, स्थानीय कर र भ्याटको नाममा सरकारले ३६ प्रतिशत कर उठाउँदै आएको नेपाल चलचित्र संघले जनाएको छ । सङ्घले चलचित्र विकास शुल्क र स्थानीय कर अव्यावहारिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्