गौतम बुद्ध क्रिकेट रङ्गशालालाई प्रदेश सरकारको ५२ करोड ५० लाख

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 6, 2024 06-Feb-2024, Tue
0 Min Read
Aa
gautam-buddha-cricket-stadium

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत बेहोर्ने भएको छ ।

स्रोतका अनुसार जस अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja