काठमाडौं महानगर विरुद्ध सडक व्यवसायीको प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 11, 2024 11-Feb-2024, Sun
0 Min Read
Aa
जुलुस

काठमाडौं महानगरपालिका भित्र सञ्चालित सडक व्यवसायीले महानगरको विरोधमा प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक ट्रेड युनियन र सडक व्यवसायीले संयुक्त रुपमा कामपाको कार्यालयमा धर्ना दिएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja