क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 12, 2024 12-Feb-2024, Mon
0 Min Read
Aa
nepal wins

नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ ।

नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्यो । क्यानडाले २३३ रनको लक्ष्य पेस गरेकोमा नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्न सफल भयो।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja