नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालकुमारी घटनामा जिम्मेवार ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययन गरेपछि बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्दता जनाएका छन ।


















प्रतिक्रिया दिनुहोस्