राजेन्द्र महतोले एलएसपी छाडेर नयाँ अभियानको घोषणा गरेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 26, 2024 26-Feb-2024, Mon
0 Min Read
Aa
rajendra mahato

पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी एलएसपी छोडेका छन् ।

महतो र राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा गरेका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja