नेदरल्याण्ड्सले नेपाललाई पराजित गर्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 5, 2024 05-Mar-2024, Tue
0 Min Read
Aa
nepal lost

बलियो प्रयासका बाबजुद नेपाल घरेलु मैदानमा भएको टी२० आई त्रिकोणात्मक शृंखलाको उपाधि जित्न असफल भयो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई चार विकेटले पराजित गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja