बाँसबारी जग्गा प्रकरण: सिआइबीले विनोद चौधरीलाई सोधपुछ गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 17, 2024 17-Mar-2024, Sun
0 Min Read
Aa
बिनोद चौधरी

बाँसबारी छाला कारखाना जग्गा हिनामिना प्रकरणमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले विनोद चौधरीको बयान लिरहेको छ ।

अवैध रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा चौधरीका भाइ अरुणलाई सिआइबीले माघ १८ गते पक्राउ गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja