रुस सरकारले रुस-युक्रेन युद्धमा मारिएका नेपाली परिवारका सदस्यको डिएनए नमुना माग गरेपछि सरकारले अधिकारीको सम्पर्कमा आएकाहरुको आनुवंसिक परिक्षण अघि बढाएको छ ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले मंगलबार र बुधबार गरि ८ जनाको वंशाणु परिक्षणका लागि नेपाल प्रहरीको केन्द्रिय कार्यालयमा पठाएको छ ।
पछिल्लो विवरण अनुसार रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु भएको आसंका गरिएको छ । नेपाल प्रहरीबाट वंशाणु परिक्षण प्राप्त भएपछि मस्को पठाइने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्