नेपालले हङकङलाई ८ विकेटले हराउदै लगातार तेस्रो जित हात पारेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 15, 2024 15-Apr-2024, Mon
0 Min Read
Aa
नेपाली क्रिकेट टोलि

एसीसी प्रिमियर कप २०२४ मा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा यो जित संगै नेपालको सेमिफाइनल यात्रा पक्का भएको छ ।

११५ रनको लक्क्ष पक्ष्याएको नेपालले १२.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्क्ष पुरा गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja