एसीसी प्रिमियर कप: नेपालले साउदी अरेबियासँग सामना गर्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 17, 2024 17-Apr-2024, Wed
0 Min Read
Aa
नेपाली क्रिकेट टोलि

एसीसी प्रिमियर कप टि-२० अन्तर्गत आज नेपालले साउदी अरेबिया सँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र साउदी अरेबियाबीचको खेल ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुदै छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja