ललितपुरको सातदोबाटो-बालकुमारी सडकखण्ड केहि दिनदेखि राति बन्द हुने भएको छ ।
ग्वार्को फ्लाईओभर निर्माणका लागि आजदेखि बैशाख ११ गतेसम्म सडक बन्द हुने भएको छ ।
यी दिन निर्माण कार्यका लागि राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द रहनेछ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्