मनकामना केबलकार भोलि शुक्रबार एकदिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले केबलकार टावर मर्मतका लागि शुक्रबार केबलकार सेवा बन्द गर्ने घोषणा गरेको छ ।
जानकारी अनुसार शनिबार देखि केबलकार नियमित संचालन सुरु हुनेछ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्