डोल्पाको जुफाल विमानस्थलको उडान ५३ दिनपछि पुन: संचालनमा आएको छ ।
जानकारी अनुसार ६ करोडमा सम्पन्न भएको १८५ मिटर लामो धावनमार्ग स्तरोन्नती गर्न विमानस्थल अस्थायी रुपमा बन्द गरिएको थियो ।
आज बिहान नेपालगन्जबाट तारा एयरको विमान जुफालमा अवतरण गरि सेवा सुचारु भएको हो ।


















प्रतिक्रिया दिनुहोस्