कामिरिता शेर्पा नयाँ किर्तिमान बनाउने तैयारीमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 1, 2024 01-May-2024, Wed
0 Min Read
Aa
kami rita sherpa

सगरमाथा २८ पटक आरोहण गरी विश्व किर्तिमान राख्ने आरोही कामिरिता शेर्पा नयाँ किर्तिमान बनाउने तैयारीमा छन् ।

गत वर्ष २८ औं पटक विश्वको सर्वोच्च शिखर आरोहण गरेका ५४ वर्षीय शेर्पा यस वर्ष २९ औं आरोहणमा लागेका छन् । यस सम्बन्धमा उनि सगरमाथा आधार सिविर पुगिसकेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja