विगत चार दिनदेखि अवरुद्ध भएका उडान आहिले नियमित संचलनमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2024 02-May-2024, Thu
0 Min Read
Aa
पोखरा अन्तराष्ट्रिय विमानस्थल

धुवाँको कारण भिजिबिलिटी कम भएका कारण चार दिनदेखि बन्द रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु भएको छ ।

स्रोतले जानकारी दिए अनुसार विगत चार दिनदेखि अवरुद्ध भएका उडान आहिले नियमित संचलनमा आएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja