उपप्रधान तथा परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठको मैत्रीपूर्ण निमन्त्रणामा जापानका परराष्ट्रमन्त्रि कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् ।
कामिकावा केहि समय अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । नेपाल बसाईको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री र नेपाली समकक्षी नारायणकाजीसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्