अनलाइन गेमिङ सट्टेबाजीमा संग्लग्न १३ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 7, 2024 07-May-2024, Tue
0 Min Read
Aa
13 indian arrested

अनलाइन गेमिङ सट्टेबाजीमा संग्लग्न १३ भारतीय नागरिकलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११, होराइजन चोकमा भाडाको घरमा अनलाईन गेमिङ र सट्टेबाजी गरेको सुचनाको आधारमा सोमबार उनिहरुलाई पक्राउ गरिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja