एमालेका कार्की कोशी प्रदेशको मुख्यमन्त्रिमा नियुक्त

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 9, 2024 09-May-2024, Thu
0 Min Read
Aa
हिक्मत कार्की

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनि मुख्यमन्त्री बनेका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja