हवाई इन्धनको मुल्य बढेसंगै गुल्मीको रेसुङ्गा देखि काठमाडौँसम्मको हवाई भाडा पनि बढेको छ ।
गुल्मीबाट काठमाडौँ जाने भाडा ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मी आउदा ७ हजार ५०१ रुपैयाँ भाडा लाग्ने स्रोतले बताएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्