बाँकेमा लागुऔषध कारोबारिलाई पक्राउ गर्न प्रहरीले गोलि चलाएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 9, 2024 09-May-2024, Thu
0 Min Read
Aa
nepal police logo

बाँकेमा लागुऔषध कारोबारिलाई पक्राउ गर्न प्रहरीले गोलि चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गोलि चलाएको हो ।

प्रहरी स्रोतका अनुसार कोहलपुर नगरपालिका-१२ चप्पलगैडिका २६ वर्षीय सुशील परियारलाई गोलि प्रहर गरि पक्राउ गरिएको हो ।

त्यस्तै सोहि ठाउमा २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुलको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja