स्पेनमा सम्पन्न ट्रान्सभल्कानिया अल्ट्रा म्याराथनमा नेपाली अल्ट्रा धावक सुनमाया बुढा तेस्रो भएकी छन् ।
सुनमायाले स्पेनको क्यानरी टापुमा रहेको ज्वालामुखी टापु ला पाल्मामा ८ घण्टा २० मिनेट ३१ सेकेण्डमा ७२ किलोमिटरको अल्ट्राम्याराथन पूरा गरेकी हुन् ।
उनि पहिलो धावकभन्दा १८ मिनेट र दोस्रो धावकभन्दा ४ मिनेट मात्र पछाडि थिइन् ।


















प्रतिक्रिया दिनुहोस्