फागुन २१ र माघ ११ निर्वाचन : आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 14, 2025 14-Nov-2025, Fri
0 Min Read
Aa
pratinidhi sabha

निर्वाचन आयोगले फागुन २१ का लागि प्रतिनिधि सभा र माघ ११ का लागि राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु गरेको छ। दुवै निर्वाचनका लागि दल दर्ता मंसिरको पहिलो सातादेखि खुला गराइएको छ। फागुन २० देखि राष्ट्रिय सभाका एकतिहाइ सिट रिक्त हुने भएपछि माघ ११ मा नयाँ सदस्य चुन्न मतदान हुँदैछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja