कोरोना उपडेट ! पछिल्लो २४ घन्टामा ८९५ जना कोरोना संक्रमण

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 1, 2022 01-Aug-2022, Mon
0 Min Read
Aa
कोरोना

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ५९०९  परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो भने १ जनाको मृत्यु भएको छ ।

यस संगै हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४९३४ रहेको छ र पछिल्लो २४ घन्टामा२६४ जना संक्रमणमुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja