श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 12, 2022 12-Aug-2022, Fri
0 Min Read
Aa
arrested

श्रीमती हत्याको आरोपमा पर्सा वीरगञ्जमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  दिनेशप्रसाद यादव हुन् ।

जिल्ला प्रहरीका अनुसार उनले आफ्नै २३ वर्षीय श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको अभियोगमा पक्राउमा परेको जानकारी दिएका छन् ।

उनले हत्या गरेको कबुल गर्दै प्रहरी कार्यालयमा आफै पुगेको कुरा प्रहरीले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja