सत्ता गठबन्धनको शीर्ष नेताहरुका बालुवाटारमा बैठक जारि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 16, 2022 16-Aug-2022, Tue
0 Min Read
Aa
सत्तारुन दल

सत्ता गठबन्धनका शीर्ष नेताहरुको आज मंगलबार बालुवाटारमा बैठक गरि छ ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए अनुसार काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताबीच छलफल भइरहेको छ ।

आगामी निर्वाचनको चुनावी तालमेलबारे छलफल भइरहेको र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोबारे पनि गठबन्धन दलबीच छलफल भइरहेको स्रोत मार्फत खबर प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja