जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । जापानको यो संख्या हाल सम्मकै सबैभन्दा बडी हो ।
जापानका स्वास्थ्य मन्त्रालय अनुसार हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन् र ३५९२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।


















प्रतिक्रिया दिनुहोस्