नेपाली क्रिकेट टोलि सन्दिप लामिछानेको कप्तानीमा केन्या भ्रमणमा जादै छ । नेपालले केन्या भ्रमणमा ५ टि-२० र ३ एकदिवशीय खेल खेल्ने छ ।
क्यानका अनुसार १६ खेलाडी सहित २१ जनाको टोलि केन्या भ्रमणमा जाने भएका छन् । केन्या भ्रमणमा जाने टोलीलाई आज सोमबार क्यानले बिधाई कार्यक्रम पनि गरिसकेको छ ।
नेपालले उक्त भ्रमणमा राम्रो प्रदर्शन गर्ने नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर तथा कप्तान सन्दीप लामिछानेले बताए ।


















प्रतिक्रिया दिनुहोस्