सुन्दर चाइनिज युवा नेपाली नाम टिका दाइ र सुन्दरी नेपाली युवती रोशिका भुसाल यतिबेला सामाजिक संजालमा भाइरल छन् । उनीहरुले बनाएको टिकटक भिडियो मिलियन मिलियनले हेर्ने गरेका छन् । आउनुहोस यो भाइरल जोडीसंग हामीले रमाइलो कुराकानी गरेका छौ तलको भिडियोमा क्लिक गरेर हेर्न नभुल्नुहोला।
सुन्दर चाइनिज युवा र नेपाली सुन्दरी युवतीको जमेको जोडी राता रात भाइरल बन्दै


















प्रतिक्रिया दिनुहोस्