नेपाली क्रिकेट टोलि केन्या संग पहिलो टी-२० खेल खेल्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 25, 2022 25-Aug-2022, Thu
1 Min Read
Aa
nepali cricket team logo

नेपालले केन्यासंगको पाँचवटा टी-२० अन्तरास्ट्रिय शृंखलाको पहिलो खेल खेल्दै छ । केन्य संग नेपालले ५ टी-२० र ३ एकदिवशीय खेल खेल्ने छ ।

पहिलो पटक नेपाल केन्या भ्रमणमा गएको बिहिबार र सुक्रबार लगातार खेल खेल्ने, शनिबार विश्राम र आइतबार देखि सुक्रबार सम्म लगातार खेल खेल्ने छ ।

नेपालको लागि यो पहिलो पटक पाच खेलको श्रीन्खला बन्ने छ । नेपालले आफ्नो वरियता सुधार्न केन्यालाई पाँचवटै टी-२० मा हराउनु पर्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja