नेपाली क्रिकेट टोलीको केन्या टुरको आज दोस्रो खेल, साथै दोस्रो जितको अपेक्षा

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 26, 2022 26-Aug-2022, Fri
1 Min Read
Aa
nepal cricket team

नेपालले आज केन्या टुरको दोस्रो खेल तथा दोस्रो जितको लागि खेल्ने छ । बिहिबार सम्पन्न भएको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

दोस्रो खेल सुक्रबार नेपाली समय अनुसार दिउसो अपरान् ४ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने भएको छ ।

पहिलो खेलमा केन्याले नेपाललाई १३१ रनको लक्ष दिएको थियो र नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाएर खेल आफ्नो हातमा पारेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja